१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला सुर्खेतमा श्रीमतीको टाउको काटी हत्या

अ+ अ-

सुर्खेत । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको बेला सुर्खेतमा श्रीमतीको विभत्स हत्या गर्ने एक युवक पक्राउ परेका छन् ।

श्रीमतीको हत्या गरी टाउको पलाष्टिकमा राखेर बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पञ्चपुरी नगरपालिका –३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले ३० वर्षीया मिना आलेको हत्या गरेका हुन् ।

हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफ्नो श्रीमतीको खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाइटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका आलेलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घरायसी विवाद हुँदा श्रीमतीको हत्या गरेको आलेले प्रहरी समक्ष बयान दिएका छन् । आरोपित वैदेशिक रोजगारीबाट फर्किएको एक वर्ष भएको छ । घरायसी विवाद बढ्दै जाँदा श्रीमतीको हत्या गर्न पुगेको आरोपितले प्रारम्भिक बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस