२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते

अ+ अ-

बैतडी । बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५ शैय्याको अस्पतालको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन् ।

बिहीबार वडा नं ७ र १ का स्थाननीयबीच झडप हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

मंगलबार वडा नं ७ का स्थानीयले सोही वडामा रहेको केशरपुर स्वास्थ्य कन्द्रलाई नै स्तरोन्नति गरेर १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने भन्दै नगरपालिकामा तालाबन्दी गरेका थिए ।

बिहीबार वडा नं १ का स्थानीयले वडा नं १ मै अस्पताल बन्नुपर्ने माग राख्दै वडा नं ७ का स्थानीयले लगाएको ताला खोलेपछि दुबैपक्षबीच झडप भएको हो ।

त्यसपछि प्रशासनको रहोबरमा नगरपालिकाले ताला खोलिएको थियो। त्यसपछि भने ताला लगाउने पक्ष नाराबाजीमा उत्रिएको थियो । लगत्तै वडा नं १ बासीले पनि वडा नं ७ बासीको मागप्रति विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको मेलौली नगरपालिकाका कार्यवहाक नगर प्रमुख कृष्णदत्त भट्टले जानकारी दिए ।

अहिले स्थिति समान्य रहेको पनि उनले बताए । वि.स.२०६७ देखि नै अस्पतालको विवाद रहेको छ ।