सिरहा झडपमा घाइते किशोरको मृत्यु, गम्भीर अवस्थाका अर्का घाइतेलाई हेलिकप्टरमार्फत धरान लगियो
काठमाडौँ । सिरहामा भएको झडपका क्रममा गोली लागेर घाइते भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार झडपमा गम्भीर घाइते भएका औरही गाउँपालिका–का करिब...