९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोभराजलाई अध्यागमन विभागले तिरायो ५० हजार जरिवाना

अ+ अ-

काठमाडौँ । कुख्यात अपराधी चार्ल्स शोभराजलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पर्यटन भिसामा नेपाल आई अपराधमा संलग्न भएर अध्यागमनसम्बन्धी कसुर गरेको आधारमा उनलाई यस्तो जरिवाना भएको छ।

यो कसुरमा अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ। गम्भीर किमिसको अपराधमा संलग्न भएकाले उनलाई जरिवाना गराइएको विभागका एक उच्च अधिकारीले बताए।

जरिवाना गराएपछि उनको निष्काशनसम्बन्धी निर्णय गर्न विभागले फाइल गृह मन्त्रालयमा पठाएको छ। १० वर्ष वा आजीवन नेपाल आउन नपाउने गरी निष्कासन गर्न लागिएको स्रोतले बतायो। निष्काशनसम्बन्धी निर्णय गृहसचिवले गर्नसक्ने अधिकारी मन्त्रिपरिषद्ले प्रत्यायोजन गरेको छ।

शोभराजलाई आजै फ्रान्स निष्कासनको तयारी भइरहेको छ। ट्राभल डकुमेन्ट नहुँदा उनको निष्कासन प्रक्रिया लम्बिएको हो। फ्रान्स दूतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराएपछि निष्कासनको निर्णय गर्न लागिएको हो। केन्द्रीय कारागारबाट छुटेलगत्तै उनलाई कडा सुरक्षाबीच अध्यागमन विभागमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस