ट्राफिक नियम उल्लंघनमा सांसद बब्लु गुप्तालाई पाँच सय रुपैयाँ जरिवाना
काठमाडौँ । गुडिरहेको मोटरसाइकलमा असुरक्षित ढंगले उभिएर भिडियो बनाएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ। सिरहा-१ बाट निर्वाचित...