९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने खत्री पक्राउ

अ+ अ-

काठमाडौँ। ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने व्यक्ति पक्राउ परको छन् । पक्राउ पर्नेमा ललितपुर चापागाउँ निवासी महेश खत्री रहेका छन् । 

खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए । 

पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ । पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो ।

तर इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा २०६८ वैशाख १३ गते बम राखेको थियो । कम्प्लेक्सको पार्किङमा बम राखेर सञ्चालकलाई खबर गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

खबर पाएपछि पुगेको प्रहरीले बम डिस्पोजका लागि नेपाली सेनालाई बोलाएका थिए । पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय बनाएको थियो । घटनामा कुन कुन व्यक्तिको संलग्नता रहेको थियो भन्ने अझै खुलेको छैन । यद्यपि घटनामा शङ्कित रहेका खत्रीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । 

घटना लगत्तै फरार रहेका खत्रीलाई मङ्गलवार प्रहरी वृत्त बानेश्वरको टोलीले चापागाउँबाट पक्राउ गरेको हो । घटनालगत्तै फरार रहेका खत्री आफ्नो घरमा समेत बस्ने गरेका थिएनन् । घरनजिकै व्यापार गरेर बसिरहेको अवस्थामा उनलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो । 

खत्रीलाई मङ्गलवार नै अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस