काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।
विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चार जना सदस्यहरू पनि विमानमा सवार थिए ।