भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास कमल विनायक भक्तपुर पुगेकी छन् ।
शनिबार अपराह्न राष्ट्रपति भण्डारी अध्यक्ष बिजुक्छे निवास पुगेकी हुन् । उनीहरूबीच देशको समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।