९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडीलाई कारबाही

अ+ अ-

एजेन्सी । रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडीलाई कारबाही गरेको छ ।

कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी डिएगो गोडिन र एडिन्सन काभानीलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

त्यस्तै फर्नान्डो मुस्लेरा र जोसे मारिया जिमिनेजलाई चार खेलको प्रतिबन्ध लगाएको छ । यस्तै उरुग्वेका चार खेलाडीले फुटबल सम्बन्धी सामुदायिक सेवा र २० हजार स्विस फ्रान्क जरिवाना तिर्नुपर्नेछ ।

घानाविरुद्ध पेनाल्टी नपाएपछि आक्रोशित उरुग्वेका खेलाडीहरू रेफ्रीविरुद्ध खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस