९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यति धेरै अपमानित भएर सरकारमा बस्नु हुँदैन रविजी, प्रतिपक्षमा बस्नुस्’

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका छन् । यसरी अपमानित भएर सरकारमा बसे अर्को चुनावमा १ सिट मात्र आउन सक्ने मेयर साम्पाङले चेतावनी पनि दिएका हुन् ।

सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ !’

हालै मात्र अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछानेले सांसद र मन्त्री पददेखि पार्टीको सभापति पदसमेत गुमाउनु परेको थियो । नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने पुनः पार्टी सभापति बनेका छन् भने गृहमन्त्री पदमा फर्कनका लागि मरिहत्ते गरिरहेका छन् । सुशासनको चर्को नारा लगाउने लामिछानेले आफ्नो राहदानीसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेका बेला फेरि तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस