हर्क साम्पाङद्वारा सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसदमा व्यक्त...