२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ-काठमाडौँ उडान भर्दै सीता एयरलाइन्स

अ+ अ-

काठमाडौँ । माघ २५ गतेदेखि सीता एयरलाइन्सले दाङ-काठमाडौँ नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बढीमा ७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गर्न आग्रह गरेको जानकारी दिए । यसका लागि विमानस्थलमा केही सुधार गर्ने उपमेयर चौधरीले बताए ।

विमानस्थल नजिक रहेका रुख कटान, घरको छतमा रहेका पाइपहरू काट्ने र धावनमार्ग आसपासमा ग्राबेल गर्नका लागि प्रक्रिया सुरु गरिने उपमेयर चौधरीले जानकारी दिए । नेपाल वायु सेवा निगमले ९ हजार १० रुपैयाँ भाडा निर्धारण गरेको छ ।