२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाबुराम र रामचन्द्र राष्ट्रपतिका लागि उपयुक्त पात्र होइनन्’

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भट्टराई छेपारोले भन्दा बढी रङ्ग फेर्दै हिँड्ने नेता भएको टिप्पणी गरेका छन्। त्यस्ता नेतालाई राष्ट्रपति बनाएर देशको हित नहुने उनको भनाई थियो।  

पार्टी निकटको नेपाल क्रान्तिकारी किसान सङ्घ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले अहिले माओवादीबाट बाबुराम भटराई र काँग्रेसबाट रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवार हुने भनी नाम बाहिर आइरहेको बताए। उनले यी दुवै नेता राष्ट्रपतिका लागि उपयुक्त पात्र नभएको उनले बताए। 

कम्युनिस्ट सिद्धान्तबाट बाहिर आएका बाबुराम कम्युनिस्ट सिद्धान्त छोड्दै पार्टी फेर्दै हिँड्ने नेता भएको हामी सबैलाई थाहा छ, उनले भने, रामचन्द्र पौडेल गृहमन्त्री हुँदा केके काम गरे त्यो पनि हामी सबै जनतालाई थाहा छ।  

उनले पछिल्लो संघीय संसदमा निर्वाचित एकजना सांसद निलम्बनमा परेको र अर्का एक सांसद हालै मात्रै जेल पुगेको स्मरण गरे। त्यस्ता बदमास नेताहरू ठूल्ठूला पदहरूमा पुग्दै जानु चिन्ताको विषय भएको उनले बताए।