काठमाडौँ । सामाजिक अभियन्ता तारा बराल पक्राउ परेकी छन् ।
नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको कार्यालय महाराजगन्ज अगाडि प्रदर्शन गर्न पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।