२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् बैठकमा सांसद उपस्थित नभएमा सचिवालयले सूचना सार्वजनिक गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा नियमावली २०७९ मा संसद् बैठकमा गयल भएमा त्यसको सूचना सार्वजनिक गर्ने अधिकार संसद् सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ मा भने यो अधिकार सचिवालयलाई थिएन । नियमवालीको परिच्छेद २ को धारा ४ मा सदस्यको उपस्थितिसम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था अनुसार बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्य रुपमा बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको पुस्तिका वा विद्युतीय उपकरणमा उपस्थिति जनाउनुपर्ने उल्लेख छ ।

यो व्यवस्था नियमवाली २०७५ मा राखिएको थियो । अहिलेको नियमवालीमा भने उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक गर्न सक्ने बुँदा पनि राखिएको छ ।