‘संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन’ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायसम्म पुर्याउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा...