२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा प्रचार विभाग प्रमुखको राजीनामा माग्दै उजुरी 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को लेटरप्याड दुरुपयोग गरेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी दिएका छन् ।

जसपा अन्तर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरूले आइतबार प्रेस विज्ञप्ति जारी गरी उनको राजीनामा माग गरेका हुन् ।

राष्ट्रिय समितिका अध्यक्षहरूले संघीय परिषद्का अध्यक्ष, कार्यकारिणी समितिका अध्यक्षलाई भेटेको विषयमा जारी गरेको विज्ञप्ति फिर्ता लिएर पदबाट राजीनामा दिन माग गरेका छन् ।

माघ ५ गते विभिन्न तीनवटा प्रतिष्ठानमा सरकारले गरेको नियुक्तिको विरोधमा जसपाको तर्फबाट प्रचार विभाग प्रमुख बस्नेतले विज्ञप्ति जारी गरेका थिए ।

१० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरूले पार्टीका शीर्ष नेताहरूलाई भेटेर प्रचार विभागका प्रमुख बस्नेतले लेटरप्याड दुरुपयोग गरेको भनी ध्यानाकर्षण गराएका हुन् ।