सेक्युरिटी प्रेस खरिदसम्बन्धी ७० करोड कमिसन प्रकरणमा अख्तियारको विस्तृत अनुसन्धान
काठमाडौँ । सुरक्षण मुद्रण प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनसम्बन्धी मोलमोलाइ भएको आरोपमा परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा...