१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याडिजलाई हराउँदै बार्सालाई पुन : आठ अंकको अग्रता

अ+ अ-

काठमाडौँ । क्याडिजलाई हराउँदै बार्सिलानाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आठ अंकको अग्रता पुनः कायम गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना २-० गोलले विजयी बनेको हो ।

पहिलो हाफको अन्त्यमा सर्जी रोबेर्टोले गोल गर्दै बार्सालाई अग्रता दिलाए भने लगत्तै रोबर्टो लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । यो सिजन लेवान्डोस्कीले १५ गोल गर्दै लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा सबैभन्दा अघि रहेका छन् । उनी करिम बेन्जेमा र जोसेलुभन्दा ४ गोलले अघि छन् ।

त्यस्तै बार्सिलोनाले यो सिजन उत्कृष्ट डिफेन्सको प्रदर्शन गर्दै २२ खेलमध्ये १७ मा क्लिन सिट राख्न सफल भएको छ । यसअघि डिपोर्टिभो ला कोरुनाले सन् १९९३-९४ मा १६ वटा खेलमा क्लिन सिट राखेको थियो ।

जीतसँगै बार्साले २२ खेलबाट ५९ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५१ अंक रहेको छ । उता चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओलाई १-० गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस