२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालयौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापक पक्राउ

अ+ अ-

काठमाडौँ । ओखलढुङ्गाको मुलुङ गाउँपालिका-२ धुस्केबाट प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमला छन् ।

मुलुङ-२ धुस्के घर भएका धमलाले दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । प्रधानाध्यापक धमलाविरुद्ध बालयौन दुरुपयोग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी दिपक केसीले बताए ।

प्रअ धमलाले दुर्व्यवहार गरेको भन्दै दुईजना छात्राले उजुरी दिएका छन् ।