२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरि नयाँ गठबन्धन बन्न सक्छ : मुख्यमन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री खगराज अधिकारीले काम गर्न सुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बन्न सक्ने बताएका छन् ।

केन्द्रको सत्ता समीकरणमा आएको बदलावसँगै प्रदेश सरकारहरू सङ्कटमा परे उनले बताएका हुन् । । 

तर फेरि एमालेको नेतृत्वमा सरकार सम्भावना रहको पनि उनको भनाई छ । हिजो पनि धेरैले कल्पना नगरेको अवस्थामा आफू मुख्यमन्त्री बनेको भन्दै उनले भने, ‘उहाँहरू मिल्नुहोला, सरकार पनि बन्ला । तर त्यसको भोलिपल्टबाट नमिल्ने कुरा सुरु भयो भने फेरि के गर्ने त ? फेरि नयाँ गठबन्धन बन्छ ।’