सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : नेता अधिकारी
देवदह (रुपन्देही) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताएका छन् । उनले संविधानको संशोधन...