कोशी प्रदेशको नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएकाको मृत्यु छानबिन गर्न समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोशी प्रदेशको नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएकाको मृत्यु छानबिन गर्न समिति गठन


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भएको आन्दोलनमा जनधनको क्षतिको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।

सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस