११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ उपसचिवको पदस्थापन तथा सरुवा, शतप्रतिशत प्रमुख प्रशासकीय अधिकृत !

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका १६ जना राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को पदस्थापन तथा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) अपराह्न अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो । 

पहिलो पोष्टिङका रूपमा पदस्थापन गरिएका सबै उपसचिवहरूलाई स्थानीय तहमा खटाइएको छ । जसमध्ये एक जना आरती न्यौपाने अध्ययन बिदामा रहेकी छिन् । पहिलो पदस्थापन रिक्त रहेको तथा स्थानीय तहलाई प्राथमिकता दिनु मन्त्रालयको सराहनीय निर्णय भएको कर्मचारीले बताएका छन् । 

स्थानीय तहमा जहिल्यै कर्मचारीको अभाव हुँदा निमित्तका सिमित्तले चलाउने तर अनेक थरी सोर्सफोर्समा शुरु नियुक्ति नै संघीय सरकारका त्यसमध्ये पनि मालदार अड्डासम्मै तोक्ने गरेकोमा अहिलेको पोस्टिङले मन्त्रालयले लय लिन थालेको हो कि भन्ने सन्देश दिएको एक सहसचिवले प्रशासनसँग बताए ।

‘स्थानीय खाली राखेरै वा निमित्तै तोकेर पनि खाली राख्ने तर सङ्घको बरन्डामै भए नि राखिँदै आइएको थियो’ ती सहसचिवले भने, ‘तर मन्त्री-सचिवले शुरु पोस्टिङमा खाली रहेको ठाउँमा नै जुन गर्नुभयो, यो राम्रो हो’ 

हेर्नुस् सूची 

प्रतिक्रिया दिनुहोस