२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले नै ममाथि आक्रमण गर्न लगायो : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । 

एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले नै लगाएका १५-२० जनाको समूहले आफूमाथि लगातार आक्रमणको प्रयास गरेको बताए ।

“प्रमुख प्रतिपक्षी दलको नेता एउटा विद्यालय शिलान्यासमा जाँदा आक्रमण हुन्छ । तर, सरकारलाई त्यो कुनै चासोको विषय नै बन्दैन,” ओलीले भने, “सरकारकै योजनामा भएर त होला, म जहाँ जान्छु, १५-२० जनाको समूहले अगाडि र पछाडिबाट आक्रमण गर्छ ।” 

उनले प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन दिएर अराजकतालाई सरकारले संरक्षण गरेको पनि आरोप लगाए ।

“प्रहरीभन्दा धेरै सङ्ख्याका अराजकहरूले आक्रमण गर्छन् । प्रहरीको अनुहार ढुङ्गाले कुच्च्याउँछन् । तर, प्रहरी केही पनि गर्दैन,” ओलीले भने, “प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन छ रे ।” 

उनले आफ्नो ५८ वर्षको राजनीतिमा यस्तो अवस्था कहिल्यै नदेखेको बताए ।

केही हप्ताअघि झापासहित पूर्वका जिल्लामा ओलीलाई कालो झण्डा देखाउनेसहितका अवरोध भएका थिए ।