चिकित्सक सुरक्षाको माग गर्दै स्वास्थ्य सेवा ठप्प, देशभर विरोध प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवाहरू प्रभावित भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै चिकित्सकहरूले आन्दोलन थालेका हुन्। स्वास्थ्यकर्मीको...