१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी वाणिज्य क्याम्पसमा हुने स्ववियू निर्वाचनको मिति तय

अ+ अ-

काठमाडौँ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियू निर्वाचनको मिति तय भएको छ।

आगामी जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन हुने तय भएको हो।

गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले एक महिनाभित्र स्ववियू निर्वाचनको मिति तोक्न क्याम्पसलाई उत्प्रेषणयुक्त आदेश दिएको थियो।

सोही अनुसार क्याम्पसले बुधबार सूचना प्रकाशित गर्दै विद्यार्थी सङ्घ/सङ्गठन दर्ता र मतदाताको अन्तिम सूची प्रकाशन यसअघि नै भइसकेकोले त्यसपछिका निर्वाचनका कार्यतालिका र मिति तोकेको हो।

क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ १० गते मनोनयनपत्र वितरण गर्ने, ११ गते मनोनयन दर्ता गर्ने र १४ गते निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनुहोस