२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको मुद्दामा मङ्गलवार फाइनल सुनुवाइ रोकिए दक्षिण अफ्रिका नजाने

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको फाइनल सुनुवाइको अर्को पेसी मङ्गलवारका लागि तय भएको छ। यदि मङ्गलवार पनि अन्तिम चरणको बहस सुरु हुन नसकेमा सन्दीपको दक्षिण अफ्रिका भ्रमण स्थगित हुने भएको छ।

गत ७ जेठमा फणीन्द्रप्रसाद पराजुलीको इजालासले नुवाकोटको एक गायपालीकालाई जाहेरीकर्ताको जन्ममितिमा विवाद देखिएको भन्दै जन्मदर्ताको किताबको सक्कल प्रति र नारायणी अस्पताल वीरगञ्जलाई जन्मदर्ताको रेकर्ड स्पष्ट नबुझिएको भन्दै सक्कल किताब पठाउन आदेश दिएको थियो।

आदेशअनुसार उक्त डकुमेन्टहरू जिल्ला अदालत आइपुगेको जनाइएको छ। डकुमेन्टहरू आएसँगै मङ्गलवारका लागि फाइनल पेसी तोकिएको छ।

यदि मङ्गलवार पनि फाइनल चरणको सुनुवाइ सुरु नभए सन्दीप दक्षिण अफ्रिका नजाने उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।