दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मंगलबार दुर्घटनाबारे जानकारी दिँदै...