१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्ध बोल्ने सांसदको मुख थुन्न खोजियो : अर्जुननरसिंह केसी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सत्ता र प्रतिपक्षी मिलेर संसद्को विशेषाधिकार हनन् गरेको आरोप लगाएका छन्।

माओवादी सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा पशुपतिको जलहरीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरिएको अभिव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहालले उचित नभएको भन्नु र संसद्को रेकर्डबाट हटाउनु संविधान विपरीत भएको केसीले बताएका हुन् ।

संविधानको धारा १०५ र १०३ तथा प्रतिनिधिसभा नियमावलीको नियम २१ र २१९ ले सांसदले पालना गर्ने मर्यादा, आचारण, विधि, व्यवहारको प्रस्ट पारेको उल्लेख गर्दै केसीले सरकारको आलोचना गर्ने, अनियमितता र भ्रष्टाचारको विषय उठाउनु सांसदको सार्वभौम अधिकार भएको बताए।

अनियमितता, भ्रष्टाचार र अहिलेका दुर्गतिको विरोधमा संसदमा बोल्नुको निम्ति संसदमा बिस्तारै निषेधको स्थिति निर्माण गर्न खोजिएको उनको बुझाइ छ। राजनीतिक नेतृत्व वा दलीय सिण्डिकेटले सांसदलाई ह्विप लगाउन सकिने भए पनि संसदमा सांसदले बोलेको कुरा यो उचित वा अनुचित भनेर रुलिङ गर्ने थिति निर्माण गर्नु संसदीय परम्परा, मर्यादा र लोकतान्त्रिक संस्कृतिमाथि नै उपहास भएको केसीले बताए।

प्रतिक्रिया दिनुहोस