काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा गएका छन् ।
आज पत्नीसहित लामिछाने मुम्बई गएका हुन् ।
आफ्नो निजी कामले लामिछाने भारत गएको रास्वपा स्रोतले जनाएको छ ।