२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली र अर्थमन्त्रीबीच छलफल, अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिने

अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्ति घुसाइएकोबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री प्रकाशशरण महतबिच कुराकानी भएको छ।

बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको थियो।

अध्यक्ष ओली र अर्थमन्त्री महतबिच कुराकानी भएपछि सदन सञ्चालन हुने दिशामा अघि बढेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले सुरूमा एमालेले बोल्ने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको बताए।

प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।

भन्सार विभागका पूर्वकर्मचारी श्रेष्ठले भने आफूले वर्षौँदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको बताएका छन्।