जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त भएका छन्।
मधेस सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पण्डितलाई बुधबार निर्देशकमा नियुक्त गरेको हो ।