२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । थ्रीस्टार हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोला प्रथामार्फत कुल ६१ हजार ३१६ जनाले सेयर पाएका छन्।

जसमध्ये भाग्यमानी २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकोमा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म उक्त आइपिओ सर्वसाधारणलाई बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत अर्थात् १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक निष्कासनको लागि छुट्याएको थियो।

सो मध्ये ४ करोड ९२ लाख ५० हजार रकम बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको १५ प्रतिशत अर्थात् ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीलाई र ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई पनि कम्पनीले यसअघि नै बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता आइपिओ सर्वसाधारणका लागि कम्पनीले खुला गरेको थियो।