२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए विकेट

अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ।  

गुल्शन झाले आयरल्यान्डका पल स्टिरिङलाई आउट गरे। उनी १५ रन बनाएर खेलिरहेका थिए।  त्यसअघि सोमपाल कामीको ठाउँमा ल्याइएका किशोर आयरल्यान्डको दोस्रो विकटे लिएका थिए। भने पहिलो सफलता नेपालका करण केसीले दिलाए।  उनले १७ रन बनाएर खेलिरहेका म्याकब्राइनलाई  कुशल भूर्तेलको हातबाट क्याच आउट गराए।  

त्यसअघि नेपालले सबै ओभर खेल्दै ९ विकेट गुमाएर २६८ रन जोड्न सफल भएको थियो। ताजा अवस्थामा आयरल्यान्ड ३ विकेटको क्षतिमा १५ औं ओभरमा ६७ रन बनाएर खेलिरहेको छ।