२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजार ३९ अङ्कले घट्यो

अ+ अ-

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३९ दशमलव २६ अङ्कले घटेको छ । हिजो मङ्गलवार सामान्य बढेको नेप्से आज उच्च अङ्कले घटेर दुई हजार ४९ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा जीवन बिमा समूहको शेयर चार सय नौ र निर्जीवन बिमा समूहको शेयर तीन सय १० अङ्कभन्दा धेरैले घटेको छ ।

नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ । हिजो दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन अर्ब सात करोड रुपैयाँको शेयर कारोबार भयो । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज दुई सय ७७ वटा कम्पनीका शेयर कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने दुई सय आठ वटाको घटेको छ । दुई वटा कम्पनीको शेयर मूल्य घटबढ भएन । आज बीपीडब्ल्यू लघुवित्त र मोदी इनर्जीको शेयर १० प्रतिशतले घटेको छ । मोदी इनर्जीको शेयर आज पहिलो कारोबारमै नकरात्मक सर्किट लागेको हो । समग्रमा बजार घटेको दिन आज सिटी होटेल र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।