एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरंग
एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन् । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो सुरक्षा...