९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशले अफगानिस्तानलाई ७ विकेटले हरायो

अ+ अ-

काठमाडौँ । अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बङ्गलादेशले ७ विकेटले जितेको छ । 

अफगानिस्तानले दिएको १ सय २७ रनको सामान्य लक्ष्य बङ्गलादेशले २३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लिटन दासले नटआउट ५३ र शाकिब अल हसनले ३९ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरूकीले २ विकेट लिए ।

यसअघि चटगाउँमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४५ ओभर २ बलमा १ सय २६ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शरिफुल इस्लामले ४ तथा तस्किन अहमद र तैजुल इस्लामले २/२ विकेट लिए । 

३ खेलको एक दिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितिसकेको छ । यी दुई देशबीच दुई खेलको टी–२० शृङ्खला पनि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस