कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
अफगानिस्तान । अफगानिस्तानको राजधानी कावुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालय बाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन् । कावुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमवार राति...