२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जम्मकट्टेलले भने-यो पार्टी नेतृत्वको आलोचना गर्ने समय होइन 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी छ । यसै क्रममा बैठकमा मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका छन् । 

बैठकमा आफ्नो धारणा राख्दै जम्कट्टेलले भने अहिले नेतृत्वको आलोचना गर्ने बेला होइन,  नेतृत्व र पार्टी बलियो बनाउने बेला हो ।

साथै उनले शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएको एक नेताले बताए । बैठकमा आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्नेमा उनले जोड दिएका थिए । 

आगामी निर्वाचनमा एक्लै चुनाव जित्न सक्ने गरी कार्यक्षेत्रमा जानुपर्ने उनको भनाइ थियो । पार्टीको विचार संश्लेषण गर्न नसक्दा माओवादी कमजोर भएको उनले बताए । साथै नेता जम्कट्टेलले प्रचण्ड पथ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भएको दाबी गरे ।