२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसापीडितको लागि ओसिएमसी सेवा 

अ+ अ-

काठमाडौँ । यौनजन्य हिंसापीडितले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिन सक्ने भएका छन् ।

हिंसाजन्य घटनामा परेकाहरूको उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी काठमाडौँका पाँच अस्पतालमा ओसिएमसी सेवा उपलब्ध छन् ।

कान्ति बाल अस्पताल, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यस्ता केन्द्र सञ्चालनमा छन् । काठमाडौँका पाँच वटा ओसिएमसी र अस्पतालका प्रतिनिधिबीच सोमबार भएको संयुक्त बैठकमा काठमाडौं महानगरकी मेयर सुनीता डंगोलले ओसिएमसीबाट निःशुल्क रूपमा उपचार, कानुनी र प्रशासनिक सहयोग पाइने भन्दै यसबारे सबैलाई सूचित गर्नुपर्ने बताइन् ।

हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा ओसिएमसी हो । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका ०७७ बमोजिम काठमाडौँका पाँच अस्पतालमा भएको छ । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक, सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित एवं प्रभावित महिला, बालबालिका र पुरुषहरू आउने गर्छन् ।