९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गममा अत्यावश्यक उडानका लागि समय सीमा तोकिएको छैन : प्राधिकरण

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टर उडानमा प्रतिबन्ध नलगाइएको बताएको छ।

केही दिनयता दुर्गमका विमानस्थलमा उडान गर्न नदिएको भन्दै विरोध भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अत्यावश्यक सेवाका लागि कुनै रोकटोक नरहेको जनाएको हो।

विमानस्थल सञ्चालन गर्न तोकिएको समयभित्र नियमित उडान भइरहेको र अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज–हेलिकप्टर उडानमा कुनै प्रतिबन्ध नलगाइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

साथै, आन्तरिक उडानमा ९० प्रतिशत दुर्घटना इनरूट वेदर (जहाज उडान हुने रुट) का कारण जहाज बादलभित्र छिरेकाले दुर्घटना भइरहेको महानिर्देशक अधिकारीले बताए।

यसको जोखिम नियन्त्रणका लागि प्राधिकरणले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको उनले बताए।

पछिल्लो समय नेपाली आकाशमा हवाई दुर्घटना बढेपछि प्राधिकरणले साउन १६ गते उडान सुरक्षामा कडाइ गर्दै उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेसन आवरु भित्र रही सम्बन्धित वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस