२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन सरकारबाटै संविधानको उल्लङ्घन भयो : नेता खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लङ्घन भएकोले त्यसप्रति नेकपा एसले स्पष्ट धारणा राख्नुपर्ने बताएका छन् ।

संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लङ्घन भइरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएको आधारमा गलत कामको सिकार पार्टी बन्न नहुने बताए ।

‘हाम्रो पार्टीले कस्तो धारणा राख्ने यो सवालमा पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनुहुदैन् ’ खनालले भने ।

शनिबार नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को दोस्रो पार्टी पुनर्गठन दिवस पारेर आयोजित कार्यक्रममा सम्मानित नेता खनालले देशको समसामयिक सामाजिक,आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता प्रकट गरे ।

उनले भने,‘संविधानको रक्षा गर्न बनेको जुन गठबन्धन छ,त्यसैले नै संविधानको उल्लङ्घन गरेको छ । कोशीमा मात्रै हेर्नुन दुई चोटी संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ ।’

उनले उक्त विषयमा नेकपा एसको धारणा स्पष्ट हुनुपर्ने पनि बताए ।

त्यस्तै नेता खनालले जनताको दैनदिनको समस्यासँग एकाकार भएर पार्टीलाई जनसङ्घर्षसँग जोडेर वर्गसंघर्षलाई अगाडि बढाउनुपर्ने धारणा पनि राखे । उनले नेकपा एसका सबै कमिटीलाई तल्लो तहबाटै एकीकृत गरेर दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।