‘पार्टीको नेतृत्वमा युवालाई ल्याउनुपर्छ’: झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको...