१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यू-१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

अ+ अ-

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसाग खेल्ने भएको छ ।

समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समूह विजेता बनेपछि नेपाल र भारतको भेट सेमिफाइनलमा हुन लागेको हो । आज सोमबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो ।

बुधबार हुने अर्को सेमिफाइनलमा पाकिस्तान र भुटानले खेल्ने छन् ।

सोमबार भएको दोस्रो खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा भुटान पराजित भयो ।

खेलको २० मिनेटमा जिग्मे नाङ्मेलले कप्तान पेमा ग्याङ्पोको फ्रि किकमा आएको बलमा गोल गर्दै भुटानलाई अग्रता दिलाए थिए ।

तर ३६ मिनेटमा गोयमसर गोयारीले गोल गर्दै भारतलाई बराबरीमा ल्याए । पहिलो हाफ १(१ गोल भएको खेलको  ६४ मिनेटमा भारत यश चिक्रोको कर्नरमा पेनाल्टी बक्स बाहिरबाट रिकि मेताई होबामको गोल गरे ।

त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस