दसौँ राष्ट्रिय खेलकुद: एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा
कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेश रंगशालामा आज भएको एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै...