७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूत तुलाधरद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अ+ अ-

काठमाडौँ । कजाखस्तानका लागि नेपाली राजदूत मिलनराज तुलाधरले अस्तानास्थित राष्ट्रपति प्रासादमा हालै आयोजित एक विशेष समारोहमा राष्ट्रपति काश्याम जोमार्ट तोक्यावसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

त्यस अवसरमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति तोक्यावको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कजाखस्तानका जनताको निरन्तर शान्ति र प्रगतिको कामना गरेको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । 

त्यसअघि राजदूत तुलाधरले परराष्ट्र सहायकमन्त्री अलिबेग बाकाएभसँग भेट गरी पारस्परिक सहयोगका क्षेत्रबारे छलफल गर्नुभएको थियो । नियमित रूपमा छलफल एवं सहकार्यका लागि परामर्श संयन्त्र स्थापना गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस