११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्ड र प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा सेयर लगानीकर्ता 

अ+ अ-

काठमाडौँ । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा केही लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरण विरुद्ध अदालत जाने भएका छन्।

बोर्ड र प्राधिकरणले ऐन विपरीत बिमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरू अदालत जान लागेका हुन्।

बिहीबार लगानीकर्ताहरूको भेलाले यस्तो निर्णय गरेको हो।

बिमा ऐन विपरीत यसरी प्रिमियममा आइपिओ जारी गर्न दिएकाले लगानीकर्ताहरू अदालत जाने निर्णय गरेको एक लगानीकर्ताले बताए । 

बिमा ऐन २०७९ को दफा ४५ को ५ मा बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अङ्कित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ, ’भनेर उल्लेख गरिएको छ। प्रतिकित्ता एक सय रुपैयाँ मूल्यलाई अङ्कित मूल्य भनिन्छ। 

यही व्यवस्थालाई देखाउँदै लगानीकर्ताहरू अदालत जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस