काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।
नेपाल भ्रमणमा रहेका गुटेरेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न सम्बोधन गरेका हुन्।
मंगलबार संघीय संसद बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन्। त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताएका हुन्।
‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको असल मित्र हुनुपर्छ,’ उनले उक्त भनाइबाट आफ्नो सम्बोधन टुङ्ग्याए।
पूर्णपाठ :







