२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य नियुक्त

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

आचार्यलाई प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

आचार्यले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली समेत गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, प्लान इन्टरनेशन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गरेको अनुभव भएका आचार्य नेपाली काँग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सचिवालयमा समेत बसेर काम गरिसकेका छन् ।